राष्ट्रपति भण्डारीविरुद्ध डा. आरजु देउवाको खेद

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा देउवाले राष्ट्रपति खेद प्रकरण गरेकी छन् । राष्ट्रपतिले संविधान उल्लंघन गरेको भन्दै उनले खेद प्रकट गरेकी हुन् । फेसबुक र टुइटरमा स्टाटस लेख्द डा. आरजुले भनेकी छन्, ‘नेपालको संविधान अनुसार आलङ्कारिक रहनुपर्ने महामहिम राष्ट्रपतिज्यूबाटै संविधानको घोर उल्लंघन भएको छ । शेरबहादुर देउवाले सरकारको पालामा गरिएको राष्ट्रिय … Continue reading राष्ट्रपति भण्डारीविरुद्ध डा. आरजु देउवाको खेद